Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

पदाधिकारीका लागि निर्वाचनमा एस : बस्नेतको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत

पदाधिकारीका लागि निर्वाचनमा एस : बस्नेतको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत


  • 2.4K
    Shares

    पदाधिकारीका लागि निर्वाचनमा एस : बस्नेतको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका छन् । 

    निर्वाचनको तयारी गरिए पनि घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चुनिएका हुन् । 

    एकीकृत समाजवादीमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन भए पनि १८ पदाधिकारी चयन हुन सकेको थिएन । 

    केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आजै बाँकी पदाधिकारी निर्वाचनबाटै चयन गर्ने पार्टीको तयारी छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - १२:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij