Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक 

संसद् बैठकमा प्रचण्डले विशेष सम्बोधन गर्दै 

संसद् बैठकमा प्रचण्डले विशेष सम्बोधन गर्दै 


  • 2.4K
    Shares

    संसद् बैठकमा प्रचण्डले विशेष सम्बोधन गर्दै 
    images

    काठमाडौं । आज (मंगलबार) दिउँसो संसद् बैठक बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्न लागेको संसद् सचिवालयले जनाएको छ । 

    आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन् । 

    अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्नेछन् । 

    संसद् बैठक दिउँसो १ः०० बजे बस्नेछ । 

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - ०९:३२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij