Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने

ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने


  • 1.7K
    Shares

    ज्योति विकास बैंकका ग्राहकले ‘लुगासुगा ट्रेडर्स’मा २२ प्रतिशतसम्म छूट पाउने
    images

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंको पेप्सीकोलास्थित क्लोथिङ स्टोर ‘लुगासुगा ट्रेडर्स’ले २२ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । 

    सम्झौतासँगै बैंकका ग्राहकले उक्त स्टोरमा सामान खरीद गर्दा २२ प्रतिशतसम्मको छूट पाउने भएका हुन् । 

    बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेको छ । यससँगै देशभरका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्यसहित छूट र सुविधा प्रदान गर्दै आएको छ ।

    बैंकले नवजात शिशुको अकालमा हुने मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करीब ९०० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । 

    बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउण्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १३:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij