२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली काँग्रेसले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको भिडियो सार्वजनिक गरेको छ।
आज भन्दा करिब २५ बर्ष अघि तत्कालिन काँग्रेसका सभापति एवं प्रधानमन्त्री भट्टराईले मेलम्चीको आयोजना सुरु गरेका थिए।
२०४८ सालमा निर्वाचन हुने बेलामा प्रधानमन्त्री रहेका भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने सम्बन्धमा बोलेको क्लिप काँग्रेसको भिडियोमा समावेश छ।
भिडियोमा भट्टराईले ‘मैले अब ल्याउँछु, त्यही मेलम्चीको पानी’ भन्ने क्लिप राखिएको छ । भिडियोमा अरु आवाज भने विभाग प्रमुख तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको छ ।
भिडियो हेर्नुहोस्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij