Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, भदौ ११ गतेसम्म बस्ने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, भदौ ११ गतेसम्म बस्ने


  • 1.8K
    Shares

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, भदौ ११ गतेसम्म बस्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।  भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको छ ।

    केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको महासचिव  घनश्याम भुसालले जानकारी दिए ।

    सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - ०६:५५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij