Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सवाल–जवाफ

गृहमन्त्री रमेश लेखकलाई प्रश्न : ठगीका यथेष्ट प्रमाण हुँदाहुँदै रविलाई पक्राउ गर्न ढिलाइ किन ? 

गृहमन्त्री रमेश लेखकलाई प्रश्न : ठगीका यथेष्ट प्रमाण हुँदाहुँदै रविलाई पक्राउ गर्न ढिलाइ किन ? 


  • 4.3K
    Shares

    गृहमन्त्री रमेश लेखकलाई प्रश्न : ठगीका यथेष्ट प्रमाण हुँदाहुँदै रविलाई पक्राउ गर्न ढिलाइ किन ? 
    images

    काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । 

    उनले केन्द्रीय समिति बैठकमा लेखकलाई प्रश्न गर्दै रवि लामिछानेलाई पक्राउन गर्न किन ढिलाइ गरेको भन्दै प्रश्न गरेका हुन् ।

    सहकारी ठगी, दोहोरो पासपोर्टलगायतका विषयमा यथेष्ट प्रमाण हुँदा पनि उनलाई पक्रन नसकेको भन्दै उनले गृहमन्त्रीको आलोचना गरे । 

    ‘लामिछानेले दोहोरो पासपोर्ट लिएका छन् । दोहोरो पासपोर्ट लिन मिल्छ ? उनलाई छुट दिने भए जनतालाई किन नदिने ?,’ राष्ट्रिय सभाका सांसदसमेत रहेका बस्नेतले भने । 

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १५:२१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij