Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर योजना

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर योजना


  • 2.0K
    Shares

    राष्ट्रिय बाणिज्य बैंकले ल्यायो भेहिकल लोन फेष्टिभ अफर योजना

    काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ।

    यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।

    ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याजमा लोन लिन सकिने छ । 

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - १७:१४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij