Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

माओवादी बागमती प्रदेश परामर्श बैठक जारी 

माओवादी बागमती प्रदेश परामर्श बैठक जारी 


  • 2.2K
    Shares

    माओवादी बागमती प्रदेश परामर्श बैठक जारी 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट सुरु भएको छ । बैठक आज र भोलि चल्ने छ ।

    पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो । सोहि अनुसार बागमती प्रदेशको परामर्श बैठक सुरु भएको हो । 

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - १४:२६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij