Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विद्युत् निर्यात

भारतले २५१ मेगावाट विद्युत् खरिद गर्ने 

भारतले २५१ मेगावाट विद्युत् खरिद गर्ने 


  • 2.5K
    Shares

    भारतले २५१ मेगावाट विद्युत् खरिद गर्ने 

    काठमाडौं । भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप विद्युत् लैजाने जनाएको छ ।

    भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् खरिद गर्ने सम्झौता गर्ने भएको छ । मध्यकालीन सम्झौतापछि दैनिक ४१ मेगावाट ९२८ वटा परियोजनाबाट भारतले बिजुली लैजान्छ ।

    २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा  खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

    सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति पाएको थियो ।  

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १३:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij