Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

माओवादी स्थायी समिति बैठक

जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रचण्डको प्रष्टोक्ति

जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रचण्डको प्रष्टोक्ति


  • 3.9K
    Shares

    जनार्दनले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रचण्डको प्रष्टोक्ति
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउने र एमालेमा प्रवेश गर्ने हल्ला निराधार भएको प्रष्ट पारेका छन् । 

    उनले भने, ‘पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् र एमालेमा प्रवेश गर्छन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।’

    पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी कमिटी बैठकपछि संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

     

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - १६:११:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij