Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज

सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज


  • 2.2K
    Shares

    सांसदका दुई संयुक्त समितिमा सभापति चयन आज
    images

    काठमाडौँ । सङ्घीय संसद्को दुई संयुक्त समितिमा आज सभापति चयन हुने भएको छ ।  यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ भने संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

    दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ 

    प्रकाशित मिति :श्रावण ३१ २०८१ बिहिवार - ०७:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij