Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?


  • 6.6K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

    काठमाडौं । आज (विहीबार) नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ ले बढेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - ११:५४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij