२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा रानेन्द्र शाहलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथि छलफलमा भाग लिँदै उनले पूर्वराजालाई दलहरूले बिर्सन नहुने बताए ।
‘द्वन्द्व सम्झौताबाट टुंगिएको हो । समझौताको एउटा पक्ष राजालाई दलहरूलाई सम्झनुथ्र्यो । जसलो राजगद्दी छाड्न तयार भयो र शान्ति पक्रियामा साथ दियो । आज सम्झनुपर्छ त्यति पूर्वाग्राही बन्न हुन्न् । आफ्नो दर्शन र मान्यता छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राजाको योजदान छैन ?’, लिङ्देनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij