Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने


  • 2.1K
    Shares

    रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ ।

    राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने भएको छ । बुधवार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा ९विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब÷लिडरसिप एकेडेमी० मा छलफल हुनेछ ।

    प्रकाशित मिति :श्रावण ३० २०८१ बुधवार - १४:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij