२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । दिउँसो १ बजेदेखि जारी संसद् बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाहीविरुद्ध लडेर ल्याएको लोकतन्त्रमाथि प्रतिगमन नगर्ने बताए ।
उनले भने, ‘हामीले प्रतिगमन गर्छौँ भनेर कसरी सोच्न सकिन्छ ? त्यस (तानाशाही) माथि त हाम्रो विश्वास छैन । हाम्रो विश्वास लोकतन्त्रमाथि छ, त्यसकारण लोकतन्त्रका लागि लडेका हौं ।’
लोकतान्त्रिक मूल्य मान्यता अझ बढी सुदृढ गर्दै सुशासन र विकासका कामका संविधानका धाराहरू फेरबदल गर्न सकिने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij