Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज हुँदै

सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज हुँदै


  • 9.3K
    Shares

    सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ आज हुँदै

    काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ हुँदैछ । संसद्को संसदीय सुनुवाइ समितिले बिहीबार प्रस्तावित न्यायाधीश नहकुल सुवेदी र कुमार चुँडालको सुनुवाइ गर्ने भएको हो ।  

    सुनुवाइ समितिमा प्रस्तावित दुवै न्यायाधीशिवरुद्ध जम्मा ७ वटा उजुरी परेको छ । उजुरीमाथि आज सुनुवाइ हुने सिमितका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । यसअघि गत चैत ४ गते समितिले सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

    न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सुर्खेत उच्च अदालतका मुख्य न्याायधीश सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुँडालको नाम सिफारिस गरेको थियो ।

    संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाईपछि परिषद्ले संविधानको धारा १ सय २९ बमोजिम नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने छ ।  

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १०:३१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij