Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

भ्रष्टाचार निवारण ऐन 

भ्रष्टाचारीलाई ५ वर्षमै उन्मुक्ति दिने निर्णयको विरोधमा कांग्रेस र रास्वपा, माओवादी मौन 

भ्रष्टाचारीलाई ५ वर्षमै उन्मुक्ति दिने निर्णयको विरोधमा कांग्रेस र रास्वपा, माओवादी मौन 


  • 4.3K
    Shares

    भ्रष्टाचारीलाई ५ वर्षमै उन्मुक्ति दिने निर्णयको विरोधमा कांग्रेस र रास्वपा, माओवादी मौन 
    images

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले भष्टारीलाई पाँच वर्षभित्रै उन्मुक्ति दिने निर्णयको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ । 

    कांग्रेस र रास्वपाले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएको छ । रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।

    भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्ने अवस्था हुनुपर्ने उसको माग छ । सरकारले ल्याएको विधेयकमा पाँच वर्षे हदम्याद प्रस्ताव गरिएको छ ।

    यसबारे सत्तारूढ दल कांग्रेसले पनि विरोध गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कुनै पनि औपचारिक प्रतिक्रिया दिएको छैन ।

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - ११:३३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij