Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रास्वपा संसदीय दलको बैठक सुरु

रास्वपा संसदीय दलको बैठक सुरु


  • 2.1K
    Shares

    रास्वपा संसदीय दलको बैठक सुरु
    images

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा बैठकमा पार्टीले तय गर्ने रणनीतिबारे छलफल भइरहेको छ ।

     आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । 

    प्रकाशित मिति :श्रावण २९ २०८१ मंगलवार - १०:५६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij