Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु


  • 6.9K
    Shares

    प्रतिनिधिसभा बैठक सुरु

    काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई धारणा राख्न समय दिएका छन् ।

    माओवादी केन्द्रका सांसद् टेकबहादुर बस्नेतले जिल्ला लोकतन्त्रको अभिलेख भन्ने गोप्य समिति गठन गरेको र सरकारले गोप्य निर्णय किन गरेछन् भनेर जवाफ मागेका छन् ।

    कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जान पर्खाइमा रहेका युवायुवतीलाई कोरिया पठाउन आग्रह गरेकी छिन् ।

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १४:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij