Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नामावली सार्वजनिक (नामावलीसहित)

एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नामावली सार्वजनिक (नामावलीसहित)


  • 13.7K
    Shares

    एमालेको २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नामावली सार्वजनिक (नामावलीसहित)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको दशौं बैठकले १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको नामावली सार्वजनिक भएको छ ।

    परिवर्तित परिस्थिति अनुरुप पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते एमाले केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

    जसअनुसार अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारीमा रहेका छन् । तर सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ ।

    २६४ सदस्यीय १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका पदाधिकारी तथा सदस्यको नामावली देहाय बमोजिम रहेको छ ।

    1.jpg

    2.jpg3.jpg4.jpg5.jpg6.jpg

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १३:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij