Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

राडी माथि पलेँटी कसेर व्यापारीको घरको मेजमानी खाँदै प्रचण्ड र माधव नेपाल के-के योजना बनाउँदैछन् ?

राडी माथि पलेँटी कसेर व्यापारीको घरको मेजमानी खाँदै प्रचण्ड र माधव नेपाल के-के योजना बनाउँदैछन् ?


  • 5.6K
    Shares

    राडी माथि पलेँटी कसेर व्यापारीको घरको मेजमानी खाँदै प्रचण्ड र माधव नेपाल के-के योजना बनाउँदैछन् ?

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच अहिले कोटेश्वरमा भेटवार्ता जारी छ । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिम्सिनाको घरमा भेटवार्ता भइरहेको सुरक्षा स्रोतले जानकारी दियो ।

    यसअघि अध्यक्ष प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमै चन्द्रलाल श्रेष्ठको घरमा भेटवार्ता भएको थियो । २३ फागुनमा अदालतले नेकपा एकता बदर गर्दै पूर्वघटकलाई पूर्ववत् पार्टीमा फर्काउने निर्णय गरेयता उनीहरू नियमित संवादमा छन् । २३ फागुनको अदालतको निर्णयबाट असन्तुष्ट उनीहरू पुनरावलोकनमा जाने विषयमा पनि परामर्शमा छन् ।

    भेटघाट पौने दुई बजेदेखि जारी रहेको स्रोतको दाबी छ ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १४:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij