Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो निर्णय

चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो निर्णय


  • 7.7K
    Shares

    चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने शिक्षा मन्त्रालयले गर्यो निर्णय

    शिक्षा मन्त्रालयले वायु प्रदूषणको कारण देखाउँदै चार दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए लगत्तै मन्त्रालयले उक्त सुचना जारी गरेको हो।

    अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको छ ।

    वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकासहित देशभर गत शुक्रबारदेखि मौसम प्रतिकूल बनिरहेको छ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - १४:२७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij