Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई खुला

ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई खुला


  • 1.8K
    Shares

    ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई खुला

    काठमाडौँ । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

    यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयरको बिक्री खुला गरेको थियो । तर, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवदेन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

    यद्यपि, बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन ।

    इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :आषाढ २६ २०८१ बुधवार - ०९:०३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij