Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल टेलिकमको प्रबन्धनिर्देशकका लागि अन्तर्वार्ताको मिति तय, कहिले देखि हुन्छ सुरु ?

नेपाल टेलिकमको प्रबन्धनिर्देशकका लागि अन्तर्वार्ताको मिति तय, कहिले देखि हुन्छ सुरु ?


  • 2.3K
    Shares

    नेपाल टेलिकमको प्रबन्धनिर्देशकका लागि अन्तर्वार्ताको मिति तय, कहिले देखि हुन्छ सुरु ?

    काठमाडौं । नेपाल टेलिकमको प्रबन्धनिर्देशक पदको लागि अन्तर्वार्ता र प्रस्तुतीकरणको मिति तय भएको छ। 

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २०, २१ र २२ गते अन्तर्वार्ता र प्रस्तुतीकरण लिने भएको हो। 

    बिहीबार अनन्त प्रकाश मल्लिक, अनिल कुमार झा र कमल लामिछानेको अन्तर्वार्ता हुँदै छ। त्यसैगरी शुक्रबार कृष्ण प्रसाद भण्डारी, केदारनाथ कोइराला, चिन्तामणि बराल, नगेन्द्र कुमार दास, प्रेम प्रसाद सिलवा र बुद्धि प्रसाद आचार्यले अन्तर्वार्ता दिनेछन्। 

    शनिबार रमेश प्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, डा। विमल आचार्य, ई शालिकराम सुवेदी, डा। शालिग्राम पराजुली र संगीता पहाडी अर्यालको अन्तर्वार्ता र प्रस्तुतीकरण हुँदै छ। 

    प्रस्तुतीकरण र अन्तर्वार्तापछि ३ जनाको सर्ट लिस्ट गरी मन्त्रिपरिषद्मा जानेछ। 

     

    प्रकाशित मिति :आषाढ १८ २०८१ मंगलवार - १२:१४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij