Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सर्वसाधारणका लागि कुमारी बैंकको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि कुमारी बैंकको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.2K
    Shares

    सर्वसाधारणका लागि कुमारी बैंकको ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  

    बैंकले आम सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि ३ हजार २११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

    सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।  

    सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले उल्लेख गरेको छ ।  

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ०८:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij