Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना अपडेट : थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

कोरोना अपडेट : थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु


  • 5.7K
    Shares

    कोरोना अपडेट : थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु
    images

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार  ४ हजार ४ सय १६ जनामा गरिएको पिसिआर परिक्षणमा १ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

    यही समयमा देशभर ४ जनाले कोरोनाकै कारण मृत्यु भएको छ । ७० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यस्तै हाल देशभर ५२ जना क्वारेन्टाइनमा छन् भने १ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन् ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १६:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij