Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विप्लबका मान्छेलाई प्रहरीले खोरमा जाकेपछि ओली संग भएको तीनबुंदे सम्झौता भंग हुने चरणमा 

विप्लबका मान्छेलाई प्रहरीले खोरमा जाकेपछि ओली संग भएको तीनबुंदे सम्झौता भंग हुने चरणमा 


  • 5.6K
    Shares

    विप्लबका मान्छेलाई प्रहरीले खोरमा जाकेपछि ओली संग भएको तीनबुंदे सम्झौता भंग हुने चरणमा 

    काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । चन्द नेकपाका

    मेची-कोसी ब्यूरो इन्चार्ज प्रकाशकाअनुसार जिल्लाको फुङलिङ बजारमा हिँडिरहेको लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । यता प्रहरीले भने प्रतिबन्धकै अवस्थामा हातहतियारसम्बन्धी मुद्दा रहेकोले पक्राउ गरिएको जनाएको छ । 

    सरकार र चन्दबीच भएको तीन बुँदे सहमतिपछि आफ्ना नेता-गिरफ्तार हुनुले सहमतिप्रति सरकारको इमान्दारितामाथि प्रश्न उठेको प्रकाशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सहमतिअनुसार हिरासतमा रहेका नेता कार्यकर्ता समेत छुट्न नसकेको अवस्थामा पुनः पार्टीका नेता गिरफ्तार हुनुले सरकारको नियमप्रति शंका गर्ने अवस्था पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।

     

    Untitled-13 copy.jpg

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १३:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij