Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?


  • 2.0K
    Shares

    यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता न्युनतम मूल्य कति ?

    काठमाडौँ । यनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २४० रुपैयाँमा सो शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काठमाडौँको सुन्धारास्थित कम्पनीको प्रधान कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    1.jpg

    प्रकाशित मिति :आषाढ १० २०८१ सोमवार - ०८:५५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij