Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


  • 2.1K
    Shares

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६४५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    हाललाई यस शेयरमा बैंकका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ । 

    शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

    साथैरु तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने प्रक्रिया अगाडि बढाउने बैंकले जनाउको छ । 

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - ०८:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij