२०८२ भाद्र १० गते मंगलवार
सुदूरपश्चिमको दार्चुलामा भूकम्प गएको छ ।
आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्युड ३.४ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij