Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु महालक्ष्मीबाट बाहिरिँदै सनराइज होल्डिंग्स, संस्थापक शेयर बिक्री गर्ने 

प्रभु महालक्ष्मीबाट बाहिरिँदै सनराइज होल्डिंग्स, संस्थापक शेयर बिक्री गर्ने 


  • 2.4K
    Shares

    प्रभु महालक्ष्मीबाट बाहिरिँदै सनराइज होल्डिंग्स, संस्थापक शेयर बिक्री गर्ने 

    काठमाडौँ । सनराइज होल्डिंग्स प्रालिले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

    कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको एक लाख ३८ हजार ७०० कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । 

    हाललाई यस शेयरमा इन्स्यारेन्सका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । 

    इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

    साथै, तोकिएको समयमा कुनै निवेदन पेस नभएमा कानुनबमोजिमको प्रक्रिया हुने बताइएको छ । 

    प्रकाशित मिति :आषाढ ६ २०८१ बिहिवार - ०८:५६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij