Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


  • 2.0K
    Shares

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ५ लाख ६८ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।    

    सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ । 

    निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ०८:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij