Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


  • 2.4K
    Shares

    हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ । 

    बैंकले एफपिओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटललाई नियुक्त गरेको हो । 

    आज एक समारोहबीच हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएका हो । 

    उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

    प्रकाशित मिति :आषाढ ५ २०८१ बुधवार - ०७:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij