Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

गोरु काटेको अभियोगमा पाँच जना पक्राउ

गोरु काटेको अभियोगमा पाँच जना पक्राउ


  • 5.3K
    Shares

    गोरु काटेको अभियोगमा पाँच जना पक्राउ
    images

    गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का  पाँच जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।

    सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिनुभयो ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उहाँले बताउनुभयो । रासस

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १६:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij