Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रविधि

टिकटक प्रतिबन्ध हटाउन रास्वपाको माग

टिकटक प्रतिबन्ध हटाउन रास्वपाको माग


  • 3.0K
    Shares

    टिकटक प्रतिबन्ध हटाउन रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले टिकटकमाथि लगाइएको प्रतिबबन्ध हटाउन माग गरेका छन् । 

    सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका हुन् । 

    शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद साहले व्यवस्थित र नियन्त्रित रूपमा टिकटक खुलाउन माग गरेका हुन् । 

    उनले भने, ‘टिकटक बन्द भएपछि विकृतिको तथ्यांक वा प्रतिवेदन त छैन होला तर टिकटक बन्द भएपछि ब्याण्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको एक अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रूपैयाँ घाटा भएको देखाएको छ ।’

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - १२:२७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij