Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनआईसी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुन बचत खातामा कति ?

एनआईसी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुन बचत खातामा कति ?


  • 2.2K
    Shares

    एनआईसी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो, कुन बचत खातामा कति ?

    काठमाडौँ । एनआईसी एशिया बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ । जुन जेठ महिनामा ७.८०० रहेको थियो ।  

    बैंकले असार महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत,१ वर्षका लागि ७ प्रतिशत,१ वर्षदेखि २ वर्षमुनिका लागि ७ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्ष मुनिका लागि ७.२५ प्रतिशत ५ वर्ष र सोभन्दा माथिका लागि ७.६९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

    1.JPG

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०७:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij