Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

असार महिनाका लागि कुमारी बैंकले घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?

असार महिनाका लागि कुमारी बैंकले घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?


  • 2.3K
    Shares

    असार महिनाका लागि कुमारी बैंकले घटायो ब्याजदर, कुन खातामा कति पुग्यो ?

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ ।  

    असार महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत ब्याजदर पाउने छन् । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.०६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

    असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना अवधिका लागि ५.२६ प्रतिशत,६ महिनादेखि १ वर्षसम्म अवधिका लागि ५.७१ प्रतिशत,१ वर्षदेखि ३ वर्षसम्मका लागि ६.०६ प्रतिशत र ३ वर्ष अवधिका लागि ६.५६ प्रतिशत ब्याजदर पाउनेछन् ।  

    प्रकाशित मिति :जेठ ३२ २०८१ शुक्रवार - ०६:४३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij