Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कुमारी बैंकको ४५ लाख ५७ हजार  कित्ता शेयर लिलामीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

कुमारी बैंकको ४५ लाख ५७ हजार  कित्ता शेयर लिलामीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.3K
    Shares

    कुमारी बैंकको ४५ लाख ५७ हजार  कित्ता शेयर लिलामीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता शेयर आजदेखि लिलामीमा ल्याएको हो ।

    न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यो शेयर जोकोहीले खरिद गर्न पाउनेछन् ।

    खरिदका लागि न्यूनतम एक लाख कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ । 

    इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । आवेदन असार ३ गतेसम्म दिन सकिने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २८ २०८१ सोमवार - ०८:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij