Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो मोबाइलबाट खिच्न नपाइने

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो मोबाइलबाट खिच्न नपाइने


  • 7.8K
    Shares

    सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको फोटो मोबाइलबाट खिच्न नपाइने

    काठमाडौं । प्रधानमन्त्री सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ ।

    ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीप कुमार भट्टराईले कार्यक्रम शुरू हुनु पूर्व यस्तो जानकारी गराएका हुन् ।

    प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकल अनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम अझै सुरू भएको छैन ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १२:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij