Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक, समसामयिक विषयमा छलफल हुने 

खनाल-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक, समसामयिक विषयमा छलफल हुने 


  • 5.5K
    Shares

    खनाल-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक, समसामयिक विषयमा छलफल हुने 

    काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    बैठक शुक्रबार बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बोलाइएको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।

    बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । एमालेभित्र विवाद चर्किएको छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले गएको फागुन २८ गते एकलौटी रुपमा निर्णय गरेको थियो । सोही निर्णय खारेज गर्नुपर्ने माग खनाल–नेपाल समूहको छ । तर, ओली उक्त निर्णय खारेज गर्ने पक्षमा छैनन् ।

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - ११:११:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij