Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सिन्धुलीका महिलाले निर्माण गरेको चकटी

सिन्धुलीका महिलाले निर्माण गरेको चकटी


  • 3.4K
    Shares

    सिन्धुलीका महिलाले निर्माण गरेको चकटी
    images

    सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी  देखाउँदै । कमलामाई नगरपालिका–४ को वडा कार्यालयले यहाँका ५० जना महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । उनीहरु आज भोलि चकटी बिक्री हुने बजारको खोजीमा छन् । तस्बिर : राधिका बुढाथोकी/रासस

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - १०:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij