Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्मार्ट र भिषाले वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गर्ने (सूचनासहित)

स्मार्ट र भिषाले वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गर्ने (सूचनासहित)


  • 2.7K
    Shares

    • images
    स्मार्ट र भिषाले वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गर्ने (सूचनासहित)
    images

    काठमाडौं । स्मार्ट एरोविक्स, म्हय्पि र भिषा एलायन्स सोह्रखुट्टेले वृहत रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गर्ने भएको छ ।
    २०० पिण्ट रक्त संकलनको लक्ष्य लिइएको उक्त कार्यक्रमको अवसरमा हुने निःशुल्क स्वास्थ्य शिविरबाट ५०० जना लाभान्वित हुने अनुमान अयोजक संस्थाले गरेको छ । काठमाडौं प्याथल्यावद्वारा प्रायोजित स्वास्थ्य शिविरमा ब्लड सुगर, किड्नी र कोलेष्ट्रोलको निःशुलक परीक्षण गरिने छ ।

    ‘न बन्छ यो कलकारखानामा, न बग्छ यो खोलानाला, हरेक स्वस्थ व्यक्ति नै हो पुन्य कर्मको मुहान त्यसैले गरौँ रक्तदान’ भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रम आगामी जेठ २६ गते शनिबारका दिन बिहान ८ बजेदेखि दिनको ३ बजेसम्म हुने जानकारी आयोजक संस्थाका भिषा एलायन्सका डाइरेक्टर शनिर महर्जनले दिएका छन् ।

    447819394_326907757114616_2063719401143877745_n.jpg

    प्रकाशित मिति :जेठ २३ २०८१ बुधवार - १६:५०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij