Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित


  • 5.4K
    Shares

    स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका नगर व्यवस्थापनमा उत्कृष्ट भएको छ ।

    नगर व्यवस्थापनमा उत्कृष्टका रूपमा छनोट भएको वालिङ नगरपालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गरेका छन् ।नगर व्यवस्थापनमा उत्कृष्ट भएबापत प्रधानमन्त्री ओलीले वालिङका मेयर दीलिपप्रताप खाँणलाई पुरस्कृत गरेका हुन् ।

    सरकारले बनाएको विज्ञ टोलीले अध्ययन गरी वालिङलाई नगर व्यवस्थापनमा उत्कृष्ट ठहर गरेकोमा मेयर खाँणले खुशी व्यक्त गरे । देशभरका नगरपालिकाले वर्षभर गरेका कार्य सम्पादनको मूल्यांकन गरी उत्कृष्ट नगर छानिएको हो । 

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १६:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij