२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा सुरु भएको छ । प्राविधिक समस्याका कारण अबरुद्ध पठाओको एप्स चलेको र सेवा सुरु भएको पठाओ नेपालकी मार्केटिङ सुरक्षा हमालले जानकारी दिइन् । ‘हाम्रो सेवा भर्खरैदेखि पुन सुरु भएको छ’ उनले भनिन् ।
गत सोमबार ट्याक्सी चालक र पठाओ राइडरबीच विवाद बढ्दै गएर झडप पनि भएको थियो । लगत्तै पठाओले राइडरहरुलाई आफ्नो लोगो भएको पोशाक नलगाउन निर्देशन जारी गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij