२०८२ भाद्र २ गते सोमवार
विराटनगर । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा प्रदेश निजामती ऐन, २०७९ संशोधन गर्ने, प्रदेश लगानी सम्मेलन गर्ने, अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्नेलगायतका विषय समावेश छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij