Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अनेरास्ववियूको समानान्तर कमिटी घोषणा (सूचिसहित)

अनेरास्ववियूको समानान्तर कमिटी घोषणा (सूचिसहित)


  • 6.0K
    Shares

    अनेरास्ववियूको समानान्तर कमिटी घोषणा (सूचिसहित)

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षले पार्टी निकट विद्यार्यी संगठनको समानान्तर कमिटी घोषणा गरेको छ।

    झलनाथ खनाल र माधव कुमार नेपाल समूहले पार्टीभित्र जारी अन्तरसंघर्षकै क्रममा अनेरास्ववियूको समानान्तर कमिटी घोषणा गरेको हो ।

    उक्त संगठनको राष्ट्रिय कार्यकर्ता भेलामार्फत सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।

    अनेरास्ववियूको समानान्तर कमिटी सूचि

    अध्यक्ष : सुदेश पराजुली
    सहअध्यक्ष : वसिम आलम
    महासचिव : आरती लामा
    कोषाध्यक्ष : दीपेश प्रसाई
    उपाध्यक्ष : यसु लामा
    हिरेन्द्र शाही
    लोकेश निरौला
    माधव पन्थ
    केशरी रेग्मी
    सुदिप शर्मा
    युवराज कुँवर
    कल्पना थापा
    सचिव स् मिलन राई
    एकराज दाहाल
    प्रकाश श्रेष्ठ
    दीपक फुँयाल
    रवि राय
    प्रतिक्ष कार्की
    भुपेन्द्र शाह
    अशोक थापा
    तपेन्द्र शाही
    ऐन विक्रम कुँवर
    कल्याण दाहाल
    नरेश न्यौपाने
    भुपेन्द्र शाही
    सञ्जय लामा
    दुर्गा जोशी
    गणेशसिंह ऐरी
    भिष्मराज सुवेदी
    डम्बर सिंह
    जंग विक
    दीपक विष्ट
    दिनेश लो
    डा. निश्चल गुप्ता
    लायक चौधरी
    निशा चापागाईँ
    हरिस खड्का
    देवीनन्द मण्डल
    राजकिशोर यादव
    राजन शर्म पराजुली
    महेश श्रेष्ठ
    प्रदीप थापा
    राजु थामसाङ
    किशोर टन्डन
    दीपेश बराल
    लक्ष्मी केसी
    राजकुमार विक
    राजेन्द्र कुँवर
    भेषना चापागाईँ

    केन्द्रीय अनुशासन आयोग अध्यक्ष : शंकर गौतम
    केन्द्रीय लेखा आयोग अध्यक्ष : उत्तर खड्का
    केन्द्रीय निर्वाचन आयोग अध्यक्ष : रमेश बराल

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १४:५४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij