Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


  • 10.2K
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पार्टीको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    पौडेलका अनुसार बैठक चैत २० गते पार्टी कार्यालयमा बस्नेछ । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल भने जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा हुनुहुन्छ ।

    पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको देखिन्छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहनुभएको छ ।

     

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij