Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

हजामकी छोरीले अधिकृत पदमा नाम निकालेपछि...

हजामकी छोरीले अधिकृत पदमा नाम निकालेपछि...


  • 6.9K
    Shares

    हजामकी छोरीले अधिकृत पदमा नाम निकालेपछि...
    images

    काठमाडौं । नेपाली सेनाको रिक्त अधिकृत पदमा सेनाकै एक अप्राविधिक केशकर्तक (हजाम)को छोरी नाम निकाल्न सफल भएकी छन् ।

    केशकर्तक सुरिन्दर ठाकुरकी छोरी चन्दा कुमारी ठाकुरले सेनाको अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेण्ट) पदमा नाम निकाल्न सफल भएकी हुन् ।  

    सेनाको पदपूर्ति गर्न २०७६ माघ २३ गते विज्ञापन मागेको थियो । अधिकृत क्याडेट छनौट परीक्षाको सिलसिलामा लिईएको विभिन्न चरणको परीक्षाहरुमा एक सय दुई जना उम्मेवारले अन्तिम नतिजाबाट अधिकृत कयाडेट पदममा छनौट भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

    उम्मेदवारहरु मध्ये संगिता धामी योग्यता क्रममा पहिलो हुन सफल भएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:४८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij