२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अपाङ्गता भएकाहरूलाई प्रयोग हुने स्कुटर खरिदमा भन्सार छुटको व्यवस्था गरेका छन् ।
मंगलबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले भन्सार बिन्दुबाटै छुटको व्यवस्था गरेको बताए ।
बनमारा लगायतका खेर जाने पात पतिङ्गरबाट बन्ने प्लेट लगायतको महसुल घटाएको जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij