Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित

एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित


  • 5.4K
    Shares

    एमाले प्रदेश-१ संसदीय दलको बैठक जारी, खनाल-नेपाल पक्षका सांसद अनुपस्थित

    नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक जारी छ ।

    प्रदेशसभा भवनस्थित संसदीय दलको भवनमा दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा जारी बैठकमा एमालेका ५१ सांसदमध्ये ३० जना उपस्थित छन् । बैठकमा माधव नेपाल समूहका सांसदहरू अनुपस्थित छन् ।

    बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधनलगायतका विषयमा छलफल भइरहेको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १२:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij